जलविद्युत् र हाइड्रोजन ऊर्जाको उपयोग

जलविद्युत् र हाइड्रोजन ऊर्जाको उपयोग

– निश्चल ढुङ्गेल यो लेख १६ फेब्रुअरी २०२३ मा प्रकाशित भएको थियो। मूल लेख यहाँ पढ्नुहोस् जलवायु परिवर्तनमा नवीकरणीय ऊर्जाले गति लिइरहँदा विश्वको ध्यान नवीकरणीय ऊर्जा स्रोतलाई दोब्बर बनाउनेतर्फ केन्द्रित छ । सन् १९६५ मा ९४१ टेरावाट घन्टाबाट सन् २०२१ मा ७,९३१...